MENU

अर्थ

ujyaalo forign call inside

सुनको भाउ बढ्यो

काठमाडौं, चैत २० – सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने मंगलबार घटबढ भएन । चाँदी आज पनि तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया