MENU

अर्थ

ujyaalo forign call inside

​रंग किन्दा स्कुटर पाएपछि इन्दिरा दंग !

बर्दिया, चैत २० – जस्मिन पेन्टस खरिद गर्दा बम्पर उपहार योजना अन्र्तगत बर्दियाको भुरीगाउँमा एक जना ग्राहकले १ लाख ७५ हजार मूल्य पर्ने स्कुटर उपहार स्वरुप प्राप्त गर्नु भएको छ । 

मनकामना ग्रुपको जस्मिन पेन्ट्सले आयोजना गरेको जस्मिन पेन्ट्सको बम्पर उपहार योजना अन्र्तगत प्रत्येक महिना एकजना ग्राहकलाई एउटा स्कुटर प्रदान गर्ने कम्पनीको उपहार कार्यक्रममार्फत बर्दियाको ठाकुरबाबा नगरपालिका –३, बगनाहाकी इन्दिरा कुमारी थारुले स्कुटर प्राप्त गर्नु भएको हो । 

लक्की ड्र मार्फत पौष महिनाको विजेता हुनुभएकी इन्दीरा कुमारी थारुलाई भुरीगाउँमा रहेको संजय ट्रेडर्सबाट कम्पनीका मार्केटिङ्ग म्यानेजर पुष्पराज घिमिरेले सोमवार सुजुकी कम्पनीको १ लाख ७५ हजार मूल्य पर्ने स्कुटर प्रदान गर्नु भएको संजय ट्रेडर्सका संचालक संजय गिरीले जानकारी दिनुभयो । 

विजेता हुनुभएकी थारुले भुरिगाउँको संजय ट्रेडर्सबाट घर रंगरोगनका लागि १ लाख ३० हजार बराबरको जस्मिन पेन्टसका रंगहरु खरिद गर्नु भएको थियो । 

बम्पर उपहार योजना अन्र्तगत हरेक महिना विजेताहरुलाई स्कुटर दिइरहेको कम्पनीका मार्केटिङ्ग म्यानेजर पुष्पराज घिमिरेले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया