MENU

बातावरण-कृषि

ujyaalo forign call inside

पश्चिमी र स्थानीय वायुको प्रभावले मौसममा बदली, अझै केही दिन पानी पर्ने

काठमाडौं, चैत २१ – काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा अहिले पानी परिरहेको छ । विशेषगरी पश्चिम तथा मध्यपश्चिमी भेगमा पानी परेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

पश्चिमी वायुको प्रभावका कारण पानी परेको मौसमविद् पौडेलको भनाई छ । उहाँका अनुसार अहिले प्रिमनसुनी गतिविधि सक्रिय भएकाले पनि उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको हो । अझै केही दिन बिहान मौसम खुलेजस्तो भए पनि दिउँसोपछि बदली भइ मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । 

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरी कै मौसम बदली भई केही ठाउँमा पानी पर्ने मौसमविद् पौडेलले बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया