MENU

अन्तर्राष्ट्रिय

भारतीय रक्षा मन्त्रालयको वेबसाइट ह्याक, चिनियाँ ह्याकरको संलग्नताको आशंका

चैत २३ – भारतीय रक्षा मन्त्रालयको आधिकारिक वेबसाइट एमओडी डट जीओभी डट आईएन शुक्रबार ह्याक भएको छ । 

रक्षा मन्त्रालयको वेबसाइटमा चिनियाँ अक्षर देखिएकाले भारतीय सञ्चारमाध्यमले चिनियाँ ह्याकरले वेबसाइट ह्याक गरेको अनुमान गरेका छन् । तर यसको आधिकारिक पुष्टि भने भैसकेको छैन । 

भारतीय सरकारी कार्यालयका अाधिकारिक वेबसाइट ह्याक भएकाे याे पहिलाे घटना भने हाेइन । गएकाे वर्ष पनि भारतीय गृह मन्त्रालयकाे वेबसाइट ह्याक भएकाे थियाे । सन् २०१६ मा युराेप र अफ्रिकामा रहेका  विभिन्न भारतीय कुटनीतिक नियाेगका वेबसाइटमा पनि साइबर अाक्रमण भएकाे थियाे । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया