MENU

मनोरञ्जन

ujyaalo forign call inside

​राजेशपायल राईको गाडी दुर्घटना

गुल्मी, चैत २३ – चर्चित गायक राजेशपायल राई सवार गाडी दुर्घटनामा परेको छ  । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा दुबीचौरमा राई चढेको गाडी दुर्घटनामा परेको हो । 

दुर्घटनामा परि राईको टाउकोमा सामान्य चोट लागेको छ ।  राईको तम्घासमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको उनका साथी सन्तोषराज साहले जानकारी दिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया