MENU

अर्थ

एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं चैत २६ – एभरेष्ट इन्स्योरेन्स कम्पनी (EIC) को सेयर मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्चले कम्पनीको  गएको वर्षको १० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको जानकारी दिएको छ । 

नेप्सेले एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस समायोजन पछिको मूल्य  प्रतिकित्ता १३१४ रुपैयाँ निर्धारण गरेको छ ।

आइतबारसम्म कायम सेयरधनीले कम्पनीको बोनस पाउनेछन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया