MENU

अर्थ

ujyaalo forign call inside

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, चैत २८ – बुधबार सुनचाँदीको भाउ बढेको छ । केही दिन स्थिर रहेको सुनको भाउ बुधबार एकैचोटी तोलामा ५ सय रुपैयाँ बढेको हो । 

सुन बुधबार तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार एकैदिन तोलामा ५ सय रुपैयाँ बढेको हो । 

यस्तै चाँदी पनि बुधबार पाँच रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया