MENU

अन्तर्राष्ट्रिय

​सैनिक विमान अल्जेरियामा दुर्घटना, धेरैको ज्यान गएको आशंका

चैत २८ – अल्जेरियामा सैनिक विमान दुर्घटना भएको छ ।

रुसले बनाएको त्यो विमान दुर्घटनामा धेरैको ज्यान गएको आशंका गरिएको छ । विमान दुर्घटनामा २५७ जान यात्रुको ज्यान गएको छ ।

विमानका २४७ जना यात्रस र १० चालक दलका सदस्यको ज्यान गएको बीबीसीले जनाएको छ । सन् २०१४ मा पनि त्यस्तै ठूलो दुर्घटना हुँदा अल्जेरियामा ७०जनाको ज्यान गएको थियो । 

सैनिकहरुलाई बोकेको त्यो विमान अल्जेरियाको बेचन शहरतिर जाँदा दुर्घटना भएको थियो ।

बुधबार बिहान बौफेरिक सैनिक विमानस्थलमा विमान दुर्घटना भएको जनाइएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया