MENU

अर्थ

​ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, चैत २९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७९ पैसा र विक्रिदर २७ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपैयाँ ७८ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र विक्रिदर २८ रुपैयाँ ५३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र विक्रिदर २७ रुपैयाँ ०५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७५ पैसा र विक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४७ रुपैयाँ ४६ पैसा छ भने विक्रिदर ३ सय ४९ रुपैयाँ ४६ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७६ रुपैयाँ ३७ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ९६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया