MENU

राजनीति

ujyaalo forign call inside

ईपीजीको बैठक : सीमालगायतका विषयमा सहमति जुटाउने प्रयास

काठमाडौं, चैत ३० – भारतको नयाँ दिल्लीमा सुरु भएको नेपाल–भारत प्रबुद्ध समूहको बैठकमा सीमा व्यवस्थापन, व्यापार, जलस्रोतसम्बन्धी सहकार्यलगायत विषयमा सहमति जुटाउने प्रयास भएको छ ।

बिहीबारदेखि सुरु भएको बैठकमा सहमति खोज्न शुक्रबार पनि छलफल हुनेछ । दुई देशबीच अनुभव र विचार आदान प्रदान भइरहेको र धेरै विषय टुंगो लाग्ने बैठकका नेपाल संयोजक डाक्टर भेषबहादुर थापाले बताउनुभयो ।

शुक्रबार सकिने बैठकमा १९५० को सन्धीका बारेमा पनि कुराकानी हुने छ ।  दुई देशमा आलोपालो गरी बैठक बस्ने सहमति अनुसार यसपटकको बैठक भारतमा बसेको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया