MENU

खेल

धोनीको टिम सीएसकेलाई अर्को धक्का : सुरेश रैनाले दुई खेल्न नसक्ने

चैत ३० – चेन्नेई सुपर किङ्सका खेलाडी सुरेश रैनाले दुई खेल गुमाउने भएको छन् । पिंडौलाको चोटका कारण रैनाले दुई खेल गुमाउने भएका हुन् ।

आईपीएल भएको कोलकता नाइट राइडर्सविरुद्धको खेलमा रैनालाई पिडौलामा चोट लागेको थियो । मंगलबार भएको खेलमा सुनिल नारिनको बलमा १ रन लिने क्रममा रैनालाई चोट लागेको थियो ।

चेन्नेईले यो बीचमा पञ्जाब र राजस्थानसँग खेल्नेछ ।

जसका कारण चेन्नेइलाई आगामी खेलमा केही दबाव हुनेछ । यसअघि चन्नेईका केदार जाधब ह्यामस्ट्रिंगका पूरै सिजन गुमाउने पक्का भइसकेको छ ।

अर्कोतर्फ कावेरी नदीको विवादका कारण चेन्नेइले आफ्नो घरेलु मैदानमा खेल्न नपाउने भएको छ । दुई वर्षपछि आईपीएलमा फर्किएको सीएसकेका फ्यानले घरेलु मैदानमा चेन्नेईको खेल हेर्न नपाउने भएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • एन्फाको चुनाव वैशाख २२ गते हुने

    काठमाडौं, वैशाख ८ – अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो ।

  • जापानमा सम्पन्न तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण

    वैशाख ९ – जापानमा सम्पन्न १६ औँ डब्ल्यूएटीए ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालले तीन वटा स्वर्ण पदक जितेको छ ।

  • दक्षिण एशियाली जुडोमा भारतको बर्चश्व

    वैशाख ९ – आठौं दक्षिण एशियाली जुडो प्रतियोगितामा दक्षिण एशियाली महारथी भारतले एकछत्र बर्चश्व कायम गरेको छ ।

  • नेपाली तेक्वान्दोकाे विवाद उत्कर्षमा

    काठमाडौं, वैशाख ९ – खेलकुद ऐन र अन्तर्राष्ट्रिय मान्यता लत्याउँदै राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोका दुई संघलाई राष्ट्रिय मान्यता दिएका कारण सुरु भएको नेपाली तेक्वान्दोको विवाद उत्कर्षमा पुगेको छ ।

  • ​स्वारेजलाई फापेको बार्सिलोना

    वैशाख ९ – आइतबार राति भएको कोपा डेल रे को फाइनलमा सेभियाविरुद्ध बार्सिलोनाले गरेको ५ मध्ये २ गोल गरेका स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेजले सन् २०१४ मा बार्सिलोनामा आवद्ध भएपछि बार्सिलोना फाइनलमा पुगेको सबै खेलहरुमा गोल गरेका छन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया