MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​पञ्जाबी गायक परमीश वर्मामाथि गोली प्रहार

वैशाख १ – पञ्जाबी गायक परमीश वर्मामाथि शनिबार बिहान  गोली प्रहार भएकाे छ । उनलाई नचिनेको समूहले मोहालीको सेक्टर –१, मा गोली हानेकाे हो ।

मोहालीका वरिष्ठ प्रहरी अधिकृत कुलदीप चहलका अनुसार घर फर्कँदै गर्दा वर्मामाथि गोली हानिएको हो । प्रहरीका अनुसार वर्मा खतरामुक्त रहेका छन् । आक्रमणकारीको खोजी भैरहेको पञ्जाब प्रहरीले जनाएको छ ।

परमीशले हालै मात्र नयाँ गीत ‘गल नईं कडनी’ बजारमा ल्याएका थिए । यो गीत निकै लोकप्रिय भैरहेको छ । यो गीतले युट्यूबमा ११ करोडभन्दा बढी भ्यूज पाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया