MENU

मनोरञ्जन

ujyaalo forign call inside

​रिता थापा र शिरीष देवकोटाको गीतमा यसरी नाचे दिलिप र सरिष्मा (भिडियोसहित)

काठमाडौं, वैशाख १ – लोकदोहोरी गायक शिरीष देवकोटा र रिता थापा मगरको स्वरमा सजिएको मौलिक लोकभाका ‘चाँचर’ युट्यूबमा सार्वजनिक भएको छ । 

रमेश बीजीको शब्द संकलन रहेको यस गीतको म्युजिक भिडियोमा नायक दिलिप रायमाझी र सरिष्मा मगरको अभिनय रहेको छ । प्रायः लोपोन्मुख लोकभाकालाई प्रस्तुत गर्ने देवकोटाले यस गीतमा पनि मौलिक लय संकलन गरेका छन् ।

पानी खान लाहुरे दाइ झरेकाे चाँचर

 पानीकुवा लाहुरे दाइ सुकेर कहाँ छ र ? 

गीतमा यस्तैयस्तै शब्दलाई समेटेर माैलिक भाकामा ढाल्ने प्रयास गरिएकाे छ ।

यस गीतको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने यसको निर्देशन प्रकाश भट्टले गरेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया