MENU

समाज

यस्तो देखियो इलाम महोत्सव (फोटोफिचर)

सुजता सुनुवार/उज्यालो।

इलाम, वैशाख १ – इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाममा तीन दिने ‘इलाम महोत्सव’ सुरु भएको छ ।

‘इलाम : हाम्रो गौरव’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घघाटन शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभयो । 

महोत्सवको उद्घाटनअघि इलामका नागरिक इतिहासविद् युद्धप्रसाद वैद्यलाई रथारोहणसहित विशिष्ठ नागरिकको रुपमा अभिनन्दन गरिएको थियो ।

उहाँलाई  सदरमुकामको ठूलो टुँडिखेलबाट सुरु भएको झाँकी र बाजागाजासहितको ¥यालीले भानुपथ–नवीनचोक–चोकबजार हुँदै ठूलो टुँडिखेलसम्म परिक्रममा गराइएको थियो ।

सुगौलीको सन्धिपछि १८७५ मा इलामको सुर्योेदय नगरपालिकाको करफोकबाट नामसालिङ हुँदै अहिलेको स्थानमा सदरमुकाम सरेको अवसरमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सव वैशाख १, २, ३ गते तीन दिनसम्म चल्नेछ ।

यस्तो देखियो इलाम महोत्सव (फोटोफिचर) इलाम महोत्सव

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया