MENU

समाज

ujyaalo forign call inside

मुग्लिन – नारायणगढ सडक आजदेखि ६ घण्टा बन्द

चितवन, वैशाख २ – मुग्लिन नारायणगढ सडकखण्ड आइतबारदेखि फेरि दैनिक ६ घण्टा बन्द हुँदैछ । बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी चलाउन नमिल्ने मुग्लिन नारायणगढ सडक विस्तार आयोजनाले जनाएको छ । 

आयोजनाका प्रवक्ता समेत रहेका इन्जिनियर शिव खनालका अनुसार हिजो नयाँ वर्षको लागि भन्दै खुल्ला गरिएको सडकमा आइतबारदेखि फेरि दैनिक ६ घण्टा गाडी चलाउन रोक लागेको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार आउँदो जेठ १६ गतेसम्ममा यो सडक विस्तारको काम सक्नुपर्नेछ । 

तोकिएको समयमा विस्तार सम्पन्न गर्नेगरी काम भैरहेको आयोजनाले जनाएको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया