MENU

समाज

ujyaalo forign call inside

​बुवाआमाको स्मृतिमा वडा कार्यालयलाई निःशुल्क जग्गा दान

पाँचथर, वैशाख २ – पाँचथरको फिदिम नगरपालिका – १४ को वडा कार्यालयलाई दुईजना दाजुभाइले जग्गा दान गरेका छन् । स्थानीय दुई दाजुभाइले बुवा आमाको स्मृतिमा कार्यालय भवन निर्माणको लागि एक रोपनी जग्गा निःशुल्क दान गरेका हुन् । 

बुवा मनबहादुर राईकामगर र आमा लालमाया राईकामगरको स्मृतिमा छोराहरु मन कुमार र पृथिलाल राईकामगरले लुङ्गरुप्पाको फुल्पामा रहेको जग्गा निःशुल्क दान गरेका छन् । निःशुल्क प्राप्त भएको जग्गामा छिट्टै वडा कार्यालयको भवन निर्माण गरिने वडाध्यक्ष भिमबहादुर फागोले  बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया