MENU

समाज

आजदेखि मतदाता नामावली संकलन सुरु

काठमाडौं, वैशाख २ – निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको हो । 

आयोगले १६ वर्ष पुगेर नागरिकता लिएका व्यक्तिलाई पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुुसार १६ वर्ष पुगेपछि दर्ता भए पनि १८ वर्ष पुगेपछि मात्रै उनीहरुले चुनावमा भोट हाल्न पाउनेछन् । 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया