MENU

खेल

ujyaalo forign call inside

ईपीएलमा ४ क्लबका ६ खेलाडी छानिए

वैशाख २ – इंग्लिस प्रिमियर लिग ईपीएलको प्लेयर अफ द इयरका लागि ४ क्लबका ६ खेलाडी अन्तिम छनोटमा परेका छन् ।

लिभरपुलका मोहम्मद सलाह र म्यान्चेस्टर सिटीका केभिन डी ब्रुयेन उपाधिको प्रमुख दावेदार मानिएका छन् ।

यसैगरी लिग लिडर सिटीकै डेभिड सिल्भा र लेरोय साने तथा म्यान्चेस्टर युनाइटेडका गोलरक्षक डेभिड डी जिया र टोटनह्यामका इंग्लिस स्ट्राइकर ह्यारी केन पनि सर्ट लिष्टमा परेका छन् ।

आगामी अप्रिल २२ मा लण्डनमा हुने विशेष समारोहका बीच विजेताको घोषणा गरिनेछ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया