MENU

समाज

ujyaalo forign call inside

नेपाल पुलिस एकेडेमीका कर्मचारीकाे ब्लेडले घाँटी काटेकाे अाराेपमा ५ जना पक्राउ

काठमाडाैं, वैशाख २ – नेपाल प्रहरीका एक कर्मचारीलाई ब्लेडले घाँटी काटेर हत्या प्रयास गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौंका २० वर्षीय विक्रम न्यापाने, काठमाडौंकै १७ वर्षीय अनिल खवास, चितवनका १७ वर्षीय राहुल न्यौपाने, चितवन नै घर भएका १७ वर्षीय नविन न्यौपाने र धादिङ घर भएकी जेबिका अधिकारी छन्।

नेपाल पुलिस एकेडेमीमा कार्यरत ३० वर्षीय कार्यालय सहयोगी सञ्जिब गौतमलाई नयाँबजारमा घाँटीमा ब्लेडले काटेका हुन् । 

आपसी विवादमा उनीहरुले गौतमलाई घाँटीमा ब्लेडले काटेको प्रहरीले जानकारी दिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया