MENU

खेल

ujyaalo forign call inside

ला लिगामा एथ्लेटिकोले लेभान्टेलाई ३–० ले हरायो

वैशाख ३ – स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।

मड्रिडमा भएको खेलमा लेभान्टे घरेलु टिमसँग ३–० ले पराजित भएको हो । एथ्लेटिको मड्रिडलाई जिताउनका लागि एंगल कोरेयाले ३३ औं मिनेटमा, एन्टोनी ग्रिजमनले ४८ औं मिनेटमा र फर्नाण्डो टोरेसले ७७ औं मिनेटमा गोल गरे । 

जितसँगै एथ्लेटिकोले ७१ अंक बनाएको छ भने लेभान्टे रेलिगेशन क्षेत्रभन्दा पाँच अंकमात्र माथि छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया