MENU

समाज

ujyaalo forign call inside

गौशाला नगरपालिकामा चर्को आवाजमा गीत बजाउन प्रतिबन्ध

महोत्तरी, वैशाख ३ – महोत्तरीको गौशाला नगरपालिकाले ध्वनी प्रदुषण गर्नेगरी गीत बजाउनमा रोक लगाउने भएको छ । 

चर्को आवाजमा डिजेमार्फत गीत संगीत बजाएर ध्वनी प्रदुषण गराउने क्रम नरोकिएपछि नगरपालिकाले त्यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले जानकारी दिनुभयो ।

विवाह, व्रतबन्धजस्ता शुभकार्यमा भने मनोरञ्जनको लागि बजाइने बाजामा छुट दिएको उहाँले बताउनुभयो । यस्तो काममा बाजा बजाउनुपरे नगरपालिकाको कार्यालयलाई जानकारी गराउनुपर्ने नगरप्रमुख महतोले बताउनुभयो । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया