MENU

समाज

ujyaalo forign call inside

पौडी खेल्न जाँदा खोलामा डुबेर एक युवकको ज्यान गयो

पाल्पा, वैशाख ३ – खोलामा डुबेर पाल्पामा सोमबार दिउँसो एक युवकको ज्यान गएको छ ।

तिनाउँगाउपालिका–३, हेडबक्स नजिकै रहेको तिनाउँ हाइड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा सन्धिखर्क नगरपालिका–१, पटुवाथुम अर्घाखाचीका १८ वर्षीय सुशिल श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया