समाज
कर्मचारी, बजेट र पाठ्यपुस्तक अभावमा विद्यार्थी भर्ना अभियान प्रभावित
- Tuesday, Apr 17, 2018
- 08:11 AM ( 5 days ago )
- Total Views: 879
महोत्तरी, वैशाख ४ – कर्मचारी, बजेट र पाठ्यपुस्तक अभावमा विद्यार्थी भर्ना अभियान प्रभावित हुने भएको छ । जिल्लाका स्थानीय तहका प्रमुखहरुले पाठ्यपुस्तक नआएको र कर्मचारी अभावमा बजेट ल्याउन नसक्दा भर्ना अभियान सञ्चालन गर्न समस्या भएको जानकारी दिएका छन् ।
लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवले कार्यालयमा लेखापाल र प्रशासकीय अधिकृत नै नरहेकोले ३७ करोड बजेटसँगै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न समस्या भएको बताउनुभयो ।
भंगहा नगरापालिकाका नगर प्रमुख संजिव साहले विद्यालयको कक्षा कोठामा फनिर्चर नहुँदा विद्यार्थी भूइँमा बसेर पढ्न बाध्य भएकोले थप विद्यार्थी विद्यालय भर्ना गर्न समेत समस्या भएको बताउनुभयो ।
शिक्षा कार्यालयले स्थानीय तहसँग विद्यार्थी भर्ना अभियानकालागि शिक्षा कार्यालयले कुनै समन्वय नगरेको मटिहानिका मेयर हरि मण्डलले बतायनुभयो । गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले शिक्षा कार्यालयबाट खटाइएका कर्मचारी नगरपालिकामा हाजिर हुन नआउँदा पनि विद्यालय भर्ना अभियान कसरी चलाउने भन्नेबारेमा अन्योल भएको बताउनुभयो ।
सम्बन्धित सामग्रीहरु
-
स्थानीय तहमा बेथिति : वडाध्यक्षहरु लाइसेन्सबिनै मोटरसाइकलमा सरर...
काठमाडाैं, वैशाख ८ – चालक अनुमतिपत्र अर्थात् लाइसेन्स नभई सवारीसाधन चलाउन नपाइने नियम सबैका लागि हो । तर, बर्दियाको ठाकुरबाबा नगरपालिकाका छ जना वडाअध्यक्ष लाइसेन्सबिनै मोटरसाइकल चलाइरहेका छन् ।
-
आज विश्व पृथ्वी दिवस मनाईँदै
काठमाडौं, वैशाख ९ – आज विश्व पृथ्वी दिवस । नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईँदैछ ।
-
डोटी जीप दुर्घटना (अपडेट) : थप दुई जनाको ज्यान गयो
डोटी, वैशाख ९ – डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
-
आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने
काठमाडौं, वैशाख ९ – आइतबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ ।
-
दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गरिने
सिन्धुपाल्चाेक, वैशाख ९ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जाबाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताउनुभएको छ ।
-
स्थानीय तहमा बेथिति : वडाध्यक्षहरु लाइसेन्सबिनै मोटरसाइकलमा सरर...
काठमाडाैं, वैशाख ८ – चालक अनुमतिपत्र अर्थात् लाइसेन्स नभई सवारीसाधन चलाउन नपाइने नियम सबैका लागि हो । तर, बर्दियाको ठाकुरबाबा नगरपालिकाका छ जना वडाअध्यक्ष लाइसेन्सबिनै मोटरसाइकल चलाइरहेका छन् ।
- सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबिन सुरु
- आज विश्व पृथ्वी दिवस मनाईँदै
- डोटी जीप दुर्घटना (अपडेट) : थप दुई जनाको ज्यान गयो
- पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले संयुक्त सभा गर्दै
- इंग्लिस प्रिमियर लिग : लिभरपुल बराबरीमा रोकियो
- उपत्यकामा औसतभन्दा धेरै वर्षा
- फेरि चम्किए गेल, कोलकाताको ‘निस्कियो तेल’
- आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने
- आईपीएल क्रिकेट : भिलियर्स चम्किएपछि बेंग्लोर विजयी
प्रतिक्रिया दिनुहोस