MENU

समाज

ujyaalo forign call inside

चट्याङ लागेर एक जनाकाे ज्यान गयाे, दुई घाइते

माेरङ, वैशाख ४ – सोलुखुम्बुको दुधकोशी गाउँपालिका ७ मा चट्याङका कारण स्थानीय ३८ वर्षीय सिताराम राईको ज्यान गएकाे छ। चट्याङले लागेर खेतमा काम गर्दै गरेका राईको घटनास्थलमै ज्यान गएकाे प्रहरी चौकी नेलेले जनाएको छ।

त्यस्तै, खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका ४ खाल्ले बस्ने पुण्यबहादुर कटुवालको ४ वर्षीय छोरा प्रेमबहादुर कटुवाल र  ओखलढुङा गाम्नाङटार- ९ घर भएका सशस्त्र प्रहरी बल हलेसी गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान युवराज विश्वकर्मा चट्याङ लागेर घाइते भएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया