MENU

समाज

ujyaalo forign call inside

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा

डोटी, वैशाख ४ – डोटीलगायत समग्र ७ प्रदेशमा दुई दिनदेखि अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । 

बाँकेको कोहलपुरबाट ४ किलोमिटिर पश्चिममा अप्टिक्ल फाइबर काटिएपछि प्रदेश ७ का ९ वटै जिल्लामा टेलिफोन सेवा तथा एडिएसएल इन्टरनेट सेवा सोमबारदेखि अवरुद्ध भएको थियो । काटिएको ठाउँको अप्टिकल फाइबर मर्मत कार्य सम्पन्न भएकाले सम्पूर्ण सेवाहरु सञ्चालनमा आएको नेपाल टेलिकमको दिपायलले जनाएको छ । 

अप्टिकल फाइबर काटिएपछि टेलिकमका इन्टरनेट, प्रिपेड, पोष्टपेड, एडीएसएल र एसटीडी सेवा सोमबारदे िपूर्ण रुपमा अवरुद्ध भएका थिए । मोबाइल सेवा अवरुद्ध हुँदा यहाँका उपभोक्ताले दुई दिन सम्म हैरानी खेप्नु परेको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया