MENU

अर्थ

ujyaalo forign call inside

​नेपालीको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर नाघ्यो

काठमाडौं, वैशाख १२ – नेपालीको प्रतिव्यक्ति औसत वार्षिक आम्दानी एक हजार अमेरिकी डलर नाघेको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ अमेरिकी डलर पुगेको हो । बुधबारको अमेरिकी डलरको मूल्यमा विनिमय गर्दा यो नेपालको प्रतिव्यक्ति आय १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ हुन्छ ।

गएको वर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८ सय ६६ डलरमा पुगेको थियो । यो वर्ष भने नेपालीको प्रतिव्यक्ति आय थप सुधार हुँदै १ सय ३८ डलरले बढेको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया