MENU

अर्थ

ujyaalo forign call inside

​कोरियन वनको मूल्य बढ्यो, रियाल, दिर्हाम र दिनार भने कमजोर

काठमाडौं, वैशाख १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २१ पैसा र विक्रिदर २९ रुपैयाँ ३७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९६ पैसा र विक्रिदर २९ रुपैयाँ १२ तोकेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १४ पैसा र विक्रिदर २७ रुपैयाँ ३० रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र विक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५३ रुपैयाँ ५४ पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ५४ पैसा रहेको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ८२ रुपैयाँ १० पैसा र विक्रिदर २ सय ८३ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया