MENU

बातावरण-कृषि

ujyaalo forign call inside

अझै केही दिन पानी पर्ने

काठमाडौं, वैशाख १९ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । दिनभर मौसम यस्तै रहने मौसमविदले बताएका छन् ।

बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा नसकिएकाले अझै एक दुई दिन पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो ।

विषेशगरी पश्चिम र पूर्वका केही पहाडी जिल्लामा चट्याङ, हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया