MENU

अर्थ

ujyaalo forign call inside

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ, वैशाख १९ -नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । 

निगमले विहिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो । 

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया