MENU

अर्थ

ujyaalo forign call inside

बिहीबारका लागि विदेशी मुद्राको सटही दर

काठमाडौं, वैशाख २० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३६ पैसा र विक्रिदर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २१ पैसा र विक्रिदर २९ रुपैयाँ ३८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ९५ पैसा र विक्रिदर २९ रुपैयाँ १२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०३ पैसा र विक्रिदर २७ रुपैयाँ १८ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र विक्रिदर ९ रुपैयाँ ९४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५२ रुपैयाँ ८७ पैसा छ भने विक्रिदर ३ सय ५४ रुपैयाँ ८६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८२ रुपैयाँ ०७ पैसा र विक्रिदर २ सय ८३ रुपैयाँ ६७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया