MENU

बातावरण-कृषि

ujyaalo forign call inside

गाडीको ठक्करबाट ७५ किलोको मृग मर्‍याे

नवलपरासी, वैशाख २४ – नवलपरासीको कावासोती नगरपालिका–२ मा पूर्व पश्चिम राजमार्गमा गाडीको ठक्करबाट एउटा मृग मरेको  छ ।

आइतबार राति गाडीको ठक्करबाट झण्डै ७५ किलो तौल भएको भाले मृग मरेको हो । सेक्टर वन कार्यालय कावासोतीका प्रमुख सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटाका अनुसार ३ फिट उचाई, ५ फिट लम्बाई र २९ इन्च लामो सिङ भएको मृगको ठक्करबाट मृत्यु भएको  हो । 

मरेको मृगको मुचुल्का उठाई सरोकारवालको रोहवरमा  गाडिएको छ ।
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया