MENU

अर्थ

ujyaalo forign call inside

​विदेशी मुद्राको मूल्य थोरै घटबढ

काठमाडौं, वैशाख २४ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३० पैसा र विक्रिदर २९ रुपैयाँ ४६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ०४ पैसा र विक्रिदर २९ रुपैयाँ २१ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २३ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९३ पैसा र विक्रिदर ९ रुपैयाँ ९९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ०२ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ०१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८२ रुपैयाँ ९१ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ५० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया