MENU

अर्थ

ujyaalo forign call inside

दिनारको मूल्य कमजोर, रियाल, रिंगिट, दिर्हामको बढ्यो

काठमाडौं, वैशाख २६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५४ पैसा र विक्रिदर २८ रुपैयाँ ७० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४० पैसा र विक्रिदर २९ रुपैयाँ ५६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १४ पैसा र विक्रिदर २९ रुपैयाँ ३० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०९ पैसा र विक्रिदर २७ रुपैयाँ २५ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९३ पैसा र विक्रिदर ९ रुपैयाँ ९८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ९४ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ९३ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ ९० पैसा र विक्रिदर २ सय ८५ रुपैयाँ ५० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया