MENU

खेल

ujyaalo forign call inside

आईपीएलमा सन्दीपको डेब्यू

वैशाख २९ – सन्दीप लामिछानेले आईपीएल क्रिकेटमा डेब्यू गरेका छन् ।

यससँगै सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । २० लाख भारुमा अनुबन्ध गरेको दिल्ली डेयरडेभिल्सले बेग्लोरसँगको आफ्नो १२ औं खेलमा सन्दीपलाई डेब्यू गराएको हो । दिल्लीले घरेलु मैदान फिरोज साह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

११ मध्ये ३ खेल मात्र जितेको दिल्ली प्लेअफमा छानिने सम्भावना भने गणितीय रुपमा  मात्र बाँकी छ । २ दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले सन्दीप आईपीएलमा अनुबन्ध हुनु दुई देशको सम्बन्धको नयाँ आयाम भएको बताउनुभएको थियो ।

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया