MENU

खेल

ujyaalo forign call inside

आईपिएलमा सन्दिपको पहिलो विकेट

आईपिएलमा डेब्यु गरेका सन्दिप लामिछानेले आफ्नो पहिलो विकेट लिएका छन । उनले पार्थीव पटेलको विकेट लिएका हुन । पहिलो ओभरमा ६ रन दिएका सन्दिपले चौथो बलमा पार्थीवलाई आउट गराए । उनले विकेट लिएसगै दिल्लीले तेश्रो ओभरमा २ विकेट लिई सकेको छ ।

दोश्रो ओभरमा उनले कोहलिलाई बलिङ गरे । कोहलिले यो बलमा कुनै रन लिन सकेनन । दोश्रो बलमा कोहलिले १ रन लिए । तेश्रो बलमा पटेलले चौका हाने । चौथो बलमा सन्दिपले विकेट लिए । सन्दिपले पाचौ र छैटौ बलमा एबिडि भिल्लिएर्सलाई बलिङ गरेका थिए । सन्दिपका दुई बलमा डि भिलिएर्सले कुनै रन लिन सकेनन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया