MENU

खेल

ujyaalo forign call inside

सन्दिपको ३ ओभर : १५ रन दिएर १ विकेट

सन्दिपले आफ्नो तेश्रो ओभर वलिङ गरेका छन् । तेश्रो अोभरकाे पहिलो बलमा कोहलिले चौका हाने । सन्दिपले तेश्रो अोभरमा ८ रन दिए । विकेट लिन नसके नि सन्दिपले किफायती बलिङ गरे । तीन ओभरको बलिङ सकिदा सन्दिपले १५ रन दिएर एक विकेट लिएका छन । उनको बलिङमा व्याट्यम्यानले दुई चौका हानेका छन । एउता पार्थिब पटेलले र अर्को बिराट कोहलिले चौका हानेका हुन ।

सन्दिपको दोश्रो अोभर

दोश्रो ओभरमा उनले कोहलिलाई बलिङ गरे । कोहलिले यो बलमा कुनै रन लिन सकेनन । दोश्रो बलमा कोहलिले १ रन लिए । तेश्रो बलमा पटेलले चौका हाने । चौथो बलमा सन्दिपले विकेट लिए । सन्दिपले पाचौ र छैटौ बलमा एबिडि भिल्लिएर्सलाई बलिङ गरेका थिए । सन्दिपका दुई बलमा डि भिलिएर्सले कुनै रन लिन सकेनन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया