MENU

राजनीति

ujyaalo forign call inside

२९८ जना हवल्दार असईमा बढुवा (नाम सहित)

काठमाडौं, वैशाख ३० – नेपाल प्रहरीका २ सय ९८ प्रहरी हवल्दार असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको शनिबार बसेको बैठकले २९८ हवल्दारको बढुवा गर्ने निर्णय गरेको कार्यालयले जनाएको छ ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया