MENU

खेल

ujyaalo forign call inside

आईपीएलमा ‘डेब्यू’पछि के भने सन्दीपले ? (भिडियो)

वैशाख ३० – आईपीएलमा दिल्ली डियरडेभिल्सबाट शनिबार डेब्यू गरेका बलर सन्दीपले आफू खेलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।  

उनले शनिबारको खेलपछि माइकल क्लार्कसँग कुरा गर्दै र्आपीएलको अनुभवका बारेमा बताएका छन् । सन्दीपले आफूलाई आइपीएलमा समावेश गरेकोमा दिल्लीडेयरडेभिल्सलाई धन्यवाद पनि दिएका छन् ।

उनले भने यो खेलबाट आफू निकै हर्षित भएको पनि बताए  । सन्दीपले आफूले निकै मेहनत गरेर नै खेलेको पनि बताए । उनले याे खेलबाट धेरै सिक्न पाएको बताए ।  याे अवसरमा माइकल क्लार्कले पनि सन्दीपसँग कुरा गर्दै आफू सबैभन्दा खुशी भएको बताएका थिए।

भिडियो हेर्नका लागि तस्बिरमा क्लिक गर्नुहोस् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया