MENU

राजनीति

ujyaalo forign call inside

अभिनन्दनको आलोचनाबारे ओलीको अभिव्यक्ति – ‘राष्ट्रिय मर्यादाको उल्लंघन भयो’

काठमाडौं, वैशाख ३० – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदमा जानकारी गराउनुभएको छ । 

प्रधानमन्त्री  ओलीले नाम नतोकिकनै नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादामा कमजोर र अनुपयुक्त भएको बताउनुभयो

उहाँले भन्नुभयो,  ‘हामीले आफ्नो स्वाभिमान बचाउनुपर्छ । नेपालको भारतप्रति हम्रो स्पष्ट नीति छँदैछ ।’ 

उहाँले यसअघि ‘राष्ट्रिय हितको पक्षमा स्वाभिमान झुक्न नदिइकन सम्बन्ध सुधार गरियोस्’ भन्ने विज्ञहरुको छलफल अनुसार नै आफूले काम गरेको बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया