MENU

बातावरण-कृषि

आज र भोलि देशभर मौसममा बदली

काठमाडौं, वैशाख ३० – पूर्वमा बनेकाे न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि उपत्यकालगायत धेरै ठाउँको मौसम बदली भएको छ ।

यसको प्रभावले आज र भोलि देशभरीकै मौसम बदली भई केही ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । 'उपत्यकालगायत देशका  विभिन्न भूभागमा वर्षा हुन्छ । केहीबेर वर्षा भए पनि लामाे समयसम्म भने हुँदैन ।' मौसमविद् रिमालले भन्नुभयाे । 

उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा बदली हुनेछ । मौसम एकैछिन खुले पनि फेरि बदली हुनेछ र याे क्रम एकदुई दिन चल्ने देखिन्छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया