MENU

अर्थ

​नाफाका लागि मात्र लगानी नगर्न वित्तीय संस्थालाई राष्ट्र बैकको चेतावनी

काठमाडौं, वैशाख ३० – नेपाल राष्ट्र बैंकले नाफा कमाउने लोभमा जथाभावी लगानी नगर्न बैंक तथा वित्तीय संस्थालाई सचेत गराएको छ ।

आइतबार मेगा बैंक र टुरिजम डेभलपमेण्ट बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले नाफा कमाउने नाममा जथाभावी लगानी नगर्न वैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुभएको हो । 

नाफा मात्र कमाउने ध्याउन्नमा धेरै बैंक तथा वित्तीय संस्था रहेको भन्दै उहाँले नागरिकको लगानी भएका बैंक तथा वित्तीय संस्थाहरुलाई आफूखुशी गर्ने छुट नदिइने र कारबाहीको दायरमा ल्याउने चेतावनी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया