MENU

खेल

ujyaalo forign call inside

​इंलिस प्रिमियर लिग : चेल्सी र लिभरपूलको भाग्यपरीक्षा

वैशाख ३० – इंलिस प्रिमियर लिग फुटबलको यो सिजनको अन्तिम खेलमा चेल्सीले न्यूकासलसँग र लिभरपूलले ब्राइटनसँग खेलिरहेका छन् ।

चेल्सी र लिभरपुलका लागि आजको खेल आफ्नो भाग्य परीक्षा हो । किनकी यीमध्ये एक टोली च्याम्पियन्स लिगका लागि छनोट हुनेछ । यो संस्करणको उपाधि म्यान्चेष्टर सिटीले जितिसकेको छ भने म्यान्चेष्टर युनाइटेड उपविजेता बन्ने तय भइसकेको छ । 

च्याम्पियन्स लिग खेल्ने अर्को टोली टोटनह्याम हुने पनि पक्का भइसकेको छ । चौथो अर्थात अन्तिम टोली बन्न लिभरपुल र चेल्सीले सक्दो प्रयास गरिरहेका छन् । 
चेल्सी अन्तिम ४ मा अटाएन भने उसका लागि थप लाजमर्दो हुनेछ किनभने उ अघिल्लो संस्करणको विजेता टोली हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया