MENU

खेल

ujyaalo forign call inside

लिभरपुल च्याम्पियन्स लिगमा

वैशाख ३१ – च्याम्पियन्स लिगको जारी सिजनको उपाधिका लागि रियल मड्रिडसँग खेल्न लागेको लिभरपुलले अर्को सिजनको च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित गरेको छ । 

शनिबार रातिको खेलमा ब्राइटन एण्ड होभ अल्विअनलाई ४–० ले हराउँदै लिभरपुलले प्रिमियर लिगमा चौथो अर्थात च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित गरेको हो । 

लिभरपुलको जितमा मोहमद सलाह, डेजान लोभरेन, डोमिनिक सोलान्के र एन्ड्रु रोबर्टसनले गोल गरेका थिए । लिभरपुलले ७५ अंक जोडेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया