MENU

खेल

ujyaalo forign call inside

२२ वर्षको अन्तिम खेलमा वेङ्गरलाई सान्त्वना खुशी

वैशाख ३१ – प्रियिमर लिग फुटबलमा आर्सनलले हडल्सफिल्ड टाउनलाई १–० ले हराएको छ । आर्सन वेङ्गरको प्रशिक्षणमा प्रिमियर लिगको अन्तिम खेलमा आर्सनललाई जिताउन पिएरे एमरिक अबामेयाङले गोल गरे ।

सिजनमा आशा गरेभन्दा निकै खराब प्रदर्शन गरे पनि अन्तिम खेलमा जित हात पार्दै वेङ्गरले आफ्नो विदाई केही सुखद बनाए ।  

२२ वर्ष आर्सनलको प्रशिक्षण सम्हालेका वेङ्गरले आर्सनललाई तीनपटक प्रिमियर लिग, सातपटक एफए कप र सातवटा कम्युनिटी शिल्डको च्याम्पियन बनाए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया