MENU

राजनीति

ujyaalo forign call inside

प्रधानसेनापति क्षेत्री आज पाकिस्तान जाँदै

काठमाडौं, वैशाख ३१ – प्रधानसेनापति राजेन्द्र क्षेत्री सोमबार पाकिस्तान जाँदै हुनुहुन्छ । तीन दिने औपचारिक भ्रमणका लागि उहाँ पाकिस्तान जान लाग्नुभएको हो । 

प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति क्षेत्री जेठ ४ गते स्वदेश फर्किनुहुनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया