MENU

खेल

ujyaalo forign call inside

हाइटी पुगेर तयार पारिएको विश्वकपको ‘थिम सङ’ (भिडियो)

काठमाडौं, वैशाख ३१ – फिफा विश्वकप फुटबल २०१८ का लागि कोकाकोलाले आफ्नो प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ । 

कोकाकोला एन्थम नाम दिइएको यो गीतमा लेखन तथा गायन अमेरिकी पप स्टार जेसन डेरुलोको छ । 

बोटलर्स नेपालले आइतबार निकालेको विज्ञप्तिका अनुसार गायक जेसन डेरुलोले यो भिडियो आफ्नो जन्मभूमि हाइटी पुगेर तयार गरेका हुन् । भिडियोमा विभिन्न देशका नागरिक आआफ्ना राष्ट्रिय झण्डा समातेर सुन्दर खेलको सबैभन्दा ठूलोे प्रतियोगिता मनाउन अगाडि बढिरहेको देख्न सकिन्छ । यो समाचार तयार पार्दासम्म यो भिडियोले २ करोडभन्दा बढी भ्यूज पाएको छ ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया