MENU

राजनीति

ujyaalo forign call inside

शोकमा भक्तपुरका स्थानीय तह बन्द

भक्तपुर, जेठ १ – भक्तपुरका स्थानीय तह आज बन्द गरिएकाे छ ।

प्रदेश नं. ३ का प्रदेश सदस्य एवं चाँगुनारायण नगरपालिका ६ नगरकोट, तेलकोट निवासी हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउँदै भक्तपुरको स्थानीय तह अन्तर्गतका कार्यालय बन्द गरिएको हो । 

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको सोमबार बसेको बैठकको निर्णयानुसार स्थानीय निकाय तह बन्द भएको हो । 

जिसस र भक्तपुरका नगरपालिकाहरुले आधा झण्डा झुकाउने एवं जिसस, नगरपालिका कार्यालय र वडा कार्यालयहरु बन्द गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया