MENU

समाज

ujyaalo forign call inside

​१० महिनामा ७ सय ४२ उजुरी

रुपन्देही, जेठ २ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा पछिल्लो १० महिनामा ७ सय ४२ उजुरी परेका छन् ।

उजुरी परेका मध्ये १४ वटा उजुरीको छानबिन गरि मुद्धाको प्रक्रिया अगाडि बढाइएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

परेका उजुरी मध्ये सबैभन्दा बढी शिक्षा मन्त्रालय अन्तर्गत कार्यालयका २ सय ९८ रहेका छन् । स्थानीय विकास अन्तर्गत १ सय ५८ र  भूमिसुधारका ६६ वटा उजुरी कार्यालयमा परेका प्रमुख आचार्यले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया