MENU

समाज

ujyaalo forign call inside

मकालु एयरको कार्गो विमान सम्पर्कविहीन

काठमाडौं, जेठ २ – सुर्खेतबाट हुम्लाकाे सिमिकोटका लगि उडेको मकालु एयरको कार्गो विमान सम्पर्कविहिन भएको छ ।

बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट सिमिकोटको लागि उडेकोे विमान सम्पर्कबिहिन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुईजना पाइलटसहित सामान लिएर उडेको विमानमा एउटा मात्र इन्जिन थियो ।

बिहान ६ बजेर ५५ मिनेटमा सिमिकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म नपुगेपछि हेलिकप्टरले खोजि सुरु गरेको उहाँले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया