MENU

समाज

ujyaalo forign call inside

बिहानदेखि हराइरहेको विमान बाजुरामा भेटिएको खबर छ : सुर्खेतका प्रजिअ कार्की

काठमाडौं, जेठ २ – बिहानदेखि हराइरहेको मकालु एयरको कार्गो विमान बाजुरामा भेटिएको जिल्ला प्रसाशन कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेर  सम्पर्कविहीन भएको विमान बाजुरामा भेटिएको खबर आएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानमा रहेका दुईजना चालक सकुशल छन् । यसबारे थप विवरण आउन बाँकी छ । कुनै समस्या आएकाले बाजुरामा फोर्स  ल्याण्डिङ गरेको हुनसक्ने अनुमान गरिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया